2000-01-20 - incident - Dhading district २०५६-१०-०६ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-01432 अभिलेखालय सि. नं.: NCA-01432
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10331
- अ. नं.83
- घटना भएको जिल्ला:धादिङ
- गाविस:मार्पाक
- वार्ड नं.:0
- टोलको नाम:थला
- पीडित विवरण
- पीडितको नाम:धनेन्द्र सिं तमाङ (आइत)
- जन्म मिति:
- साल:2024
- महिना:07
- गते:10
- उमेर:32
- स्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:धुँवाकोट
- वार्ड नं.:1
- टोल:पात्ले
- अस्थायी ठेगाना:
- जिल्ला:धादिङ
- गाविस:धुँवाकोट
- वार्ड नं.:1
- टोल:पात्ले
- लिङ्ग:पुरुष
- थर:तमाङ
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामनेकपा माओवादी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेक्सन कमाण्डर
- बाबुको नामबीरबहादुर तमाङ
- आमाको नाम:मनमायाँ तमाङ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुप्रिना तमाङ
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट र ICRC
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-10-06
- समय:08:00:00 AM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:मार्पाक
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धुवाको गाविस-१ का ३२ वर्षीय धनेन्द्र सिं तमाङलाई ०५६ माघ ६ गते मार्पाक प्रहरीले गोली हानी हत्या गरे। परिवार सहित ससुराली गएको वेला वाहिर निस्कन भनेर गोली हानिएको थियो।