2000-01-16 - incident - Kavre district २०५६-१०-०२ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-01427 अभिलेखालय सि. नं.: NCA-01427

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7915
  • अ. नं.31
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोठपानी
  • वार्ड नं.:5
  • टोलको नाम:गोठपानी
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2002
  • महिना:05
  • गते:04
  • उमेर:54
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोठपानी
  • वार्ड नं.:5
  • टोल:गोठपानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोठपानी
  • वार्ड नं.:5
  • टोल:गोठपानी
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेपाली कांग्रेस
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस, कार्यकर्ता
  • बाबुको नामदलबहादुर तामाङ
  • आमाको नाम:पाति तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माइलि तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौं
  • मिति 2052-11-07
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • छोरा सलामसिं लामा माओवादीको डरमा विस्तापित भएर काठमाडौमा बस्दै आएको।घरमा पनि माओवादीले आगो लगाइदिएका।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-10-02
  • समय:00:06:30 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:गोठपानी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोठपानी गाविस ५ बस्ने चन्द्रबहादुर तामाङको २०५६ माघ २ गते साँझ माओवादीहरू घरमा आइ खुकुरीले काटी हत्या गरे। स्थानियवासीहरूका अनुसार मृतकका छोरा सलाम सिं तामाङलाई मार्ने उद्देश्य बोकी गएका माओवादी जत्थाले छोरा नभेट्टिएको आवेशमा बाबु मारि हिडेका थिए। सोहीदिन मृतक आफ्नी पत्नीलाई उपचार गरी घरमा पुगेर बच्चाहरूलाइ चकलेट बाँडीरहेका थिए। सोही अवस्थामा पीडकहरू घरभित्र पसि मृतकको सिरानीमा राखिएको खुकुरी झिकी दुवै खुट्टा र हात काटी माओवाद जिन्दावाद भन्ने नारा लगाउदै फर्किएको कुरा परिवारका सदस्यहरू वताउँछन्। मृतक नेपाली काँग्रेसका कार्यकर्ता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री