2000-01-16 - incident - Kalikot district २०५६-१०-०२ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-01426 अभिलेखालय सि. नं.: NCA-01426
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.3403
- अ. नं.10
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:फोइमहादेव
- वार्ड नं.:4
- टोलको नाम:वजेडीचौर
- पीडित विवरण
- पीडितको नाम:धनकृष्ण चौलागाई
- जन्म मिति:
- साल:2023
- महिना:04
- गते:14
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:पाँखा
- वार्ड नं.:3
- टोल:वोहोरेवाडा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:चौलागाई
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना प्लाटुन कमान्डर
- बाबुको नामनन्दप्रसाद चौलागाई
- आमाको नाम:देवकला चौलागाई
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:पान्का चौलागाई हाल विवाह अर्कै सग भएको
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- कैलाली जानकी नगर ५
- मिति 2056-12-15
- पुनस्थापित भएको भए मिति2063-09-11
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-10-02
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:फोइमहादेव
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पाखा गाविस ३ निवासी माओवादी जुम्ला कालीकोटका सदस्य एवम छापामार प्लाटुन कमाण्डर २३ वर्षीय धनकृष्ण चौलागाइको २०५६ पुस २३ गते रारालिहीको घटनामा घाइते भई फाइमहादेव गाविमा आफ्नै बम विष्फोटन भइ ०५६ माघ २ गते मृत्यु भयो।