2000-01-14 - incident - Achham district २०५६-०९-३० - घटना - अछाम जिल्ला

Archive ref no: NCA-01417 अभिलेखालय सि. नं.: NCA-01417

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.10709
  • अ. नं.28
  • घटना भएको जिल्ला:अछाम
  • गाविस:ढाकु
  • वार्ड नं.:3
  • टोलको नाम:ढुङ्गाला
  • पीडित विवरण
  • पीडितको नाम:बक्त बुढा
  • जन्म मिति:
  • साल:2021
  • महिना:04
  • गते:29
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:गोठी
  • वार्ड नं.:3
  • टोल:पुमा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बुढा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी अखिल नेपाल किसान संघ क्रान्तिकारी अध्यक्ष
  • बाबुको नामधमर्ने बुढा
  • आमाको नाम:झला बुढा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हासु बुढा
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-09-30
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:अछाम
  • गाविस:ढुंगाचाल्ना
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोठी गाविस-३ निवासी ३४ वर्षीय माओवादी कार्यकर्ता बक्तबहादुर बुढा (महेश) को अछाम जिल्ला ढुङ्गाचाल्ना गाविसको एक स्कुलमा किसान संघर्ष गर्ने अभियानमा २०५६ पुस ३० गते दिउँसो प्रहरीले घेराबन्दी गरि गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री