2000-01-03 - incident - Jumla district २०५६-०९-१९ - घटना - जुम्ला जिल्ला

Archive ref no: NCA-01394 अभिलेखालय सि. नं.: NCA-01394

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8559
  • अ. नं.141
  • घटना भएको जिल्ला:जुम्ला
  • गाविस:रारालिही
  • वार्ड नं.:0
  • टोलको नाम:रारा
  • पीडित विवरण
  • पीडितको नाम:ठूलो कान्छा गुरुङ
  • जन्म मिति:
  • साल:2028
  • महिना:00
  • गते:00
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:दाहाखानी
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरुद्रवहादुर गुरुङ
  • आमाको नाम:पवित्रा गुरुङ
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माया गुरुङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृह मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-09-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जुम्ला
  • गाविस:रारालिही
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दाहखानी गाविस १ का २८ वर्षीय ठूलाकान्छा गुरुङको ०५६ पुस १९ गते जुम्ला जिल्ला प्रहरी कार्यालयका सुरक्षा गार्डमा कार्यरत रहेको ठाउँबाट सोही जिल्लाको रारालीही स्ट्राइरिङ बेसमा रहेको बेला नेकपा माओवादीले आक्रमण गर्दा भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री