2000-00-00 - incident - Ramechhap district २०५६-००-०० - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-01376 अभिलेखालय सि. नं.: NCA-01376

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२६९
  • पीडितको नाम र थर:डिकबहादुर तामाङ
  • ठेगाना:रामेछाप जिल्ला दोरम्बा गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला रामेछाप दोरम्बा गाविस वडा नं.- ४ बस्ने डिकबहादुर तामाङलाई राजनीतिक आस्थाको कारण ने.क.पा.(माओवादी)बाट घरजग्गा कब्जा गरी ज्यान मार्ने धम्कीसमेत दिएकाले त्रासको कारण घर छाडी बिस्थापित भएको भन्ने आयोगमा उजुरी परेको
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:२०५७ सालदेखि बिस्थापित भई रु. ३,४१,०००/- क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय मन्थली रामेछापबाट मूल्याबक्न भएको देखिँदा उक्त रकम उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने र निज हालसम्म पनि पुन:स्थापित नभएको देखिँदाआवश्यक सुरक्षाको प्रवन्ध गर्न र बिस्तृत शान्ति सम्झौताको पूर्ण पालना गरी सम्पत्ति फिर्तालगायत निजलाई घर फर्कने वातावरण बनाउन ने.क.पा. (माओवादी) लाई पत्राचार गर्ने मिति २०६५/६/७ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ४३३८ सरंक्षण ५३२ मिति २०६५/७/१७ मा प्र. म.म.प.को कायार्लय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई आयोगको निर्णय सिफारिस गर्ने / तथाच. नं. ४३३८सरंक्षण ५३१ मिति २०६५/७/१७ मा नेकपा (माओवादी) लाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:च. नं. ११७ मिति २०६५/७/२५ मा प्र.म.म.प.को कार्यालयले आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको बोधार्थ पत्र प्राप्त
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री