1999-12-21 - incident - Gorkha district २०५६-०९-०६ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-01364 अभिलेखालय सि. नं.: NCA-01364
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.96
- अ. नं.7
- घटना भएको जिल्ला:गोरखा
- गाविस:ताक्लुङ
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:गमबहादुर पुन
- जन्म मिति:
- साल:2021
- महिना:01
- गते:15
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:शिवालय
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:शिवालय
- वार्ड नं.:4
- टोल:
- लिङ्ग:पुरुष
- थर:पुन
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामजिल्ला प्रहरी कार्यालय, बर्दघाट, गोरखा
- पद:नखुलेको
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहर्कबहादुर पुन
- आमाको नाम:नौलीकुमारी पुन
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मनकुमारी पुन
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रहरी कार्यालय, पर्वत
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-09-06
- समय:12:30:00 AM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:ताक्लुङ
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा
- मिति:2056-09-10
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- शिवालय गोवाङघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवालय गाविस-२ निवासी गमबहादुर पुन दङा प्रहरी वर्दघाट दरवन्दी भै काजमा गोरखा जिल्ला ताक्लुङ खोलामा गस्तीमा गएको अस्थामा ०५६ पुस ६ गते नेकपा माओवादीले थापेको एम्बुस विस्फोटन (माइन) हुदाँ मृत्यु भयो। ४/५ दिन पछि पोष्टमार्टम भएपछि घर परिवारलाई शव बुझाएको।