1999-12-18 - incident - Salyan district २०५६-०९-०३ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01356 अभिलेखालय सि. नं.: NCA-01356

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2839
  • अ. नं.96
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कोटमौला
  • वार्ड नं.:9
  • टोलको नाम:मैरीघारे जंगलमा
  • पीडित विवरण
  • पीडितको नाम:सुरेन्द्र वली
  • जन्म मिति:
  • साल:2035
  • महिना:01
  • गते:10
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कोटमौला
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वलि
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामवालकन्या मावि कोटवारा ८ टाट्के
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशोभाराम वलि
  • आमाको नाम:उन्नी वलि
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-09-03
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कोटमौला
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थल नजीकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटमौला गाविस-९ मौरीघारे निवासी २१ वर्षीय सुरेन्द्र वलीलाई माओवादीको आरोपमा २०५६ पुस ३ गते विहान ९ बजेतिर घर नजिकैको वनमा घर छाउने सेटा काट्न गएको अवस्थामा इलाका प्रहरी कार्यालय थारमारे दमाचौर र रोल्पा जिल्लाको पाखापानीबाट आएको प्रहरी गस्ति टोलीले रुखमा चढेर सेटा काटीरहेकै अवस्थामा गोली हानेर भुँईमा खसाली खुकुरीले टाउको काटेर वेपत्ता पार्नुका साथै शरिरभरी काटेर खोल्सामा हाली ठुला ठुला ढुंगाले च्यापेको अवस्थामा लास फेला परेको थियो। परिवारले पर्सिपल्ट सद्तग गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री