1999-12-12 - incident - Rolpa district २०५६-०८-२६ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-01346 अभिलेखालय सि. नं.: NCA-01346

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8924
  • अ. नं.539
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:तेवाङ
  • वार्ड नं.:9
  • टोलको नाम:टोपिफाल्ना
  • पीडित विवरण
  • पीडितको नाम:चनबहादुर महरा
  • जन्म मिति:
  • साल:2034
  • महिना:03
  • गते:10
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:तेवाङ
  • वार्ड नं.:9
  • टोल:भैसीपुरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महरा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपामाओवादी
  • पद:मिलिसिया
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी मिलिसिया
  • बाबुको नामटंके महरा
  • आमाको नाम:चनी महरा
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-08-26
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:तेवाङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रोल्पा जिल्ला तेवाङ ९ भैसीपुरेका २२ वर्षीय चनबहादुर महरालाई माओवादीको आरोपमा २०५६ मंसिर २६ गते आफनो घरमा खाना खाँदै गर्दा प्रहरीले गिरफतार गरी सोही गाउँको टोपीफाल्ना लगेर यातना पछि गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री