1999-12-09 - incident - Salyan district २०५६-०८-२३ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01341 अभिलेखालय सि. नं.: NCA-01341

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2591
  • अ. नं.3
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:सारपानी गर्पा
  • वार्ड नं.:8
  • टोलको नाम:कालापातल
  • पीडित विवरण
  • पीडितको नाम:सीताराम मल्ल
  • जन्म मिति:
  • साल:2009
  • महिना:08
  • गते:19
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:सारपानी गर्पा
  • वार्ड नं.:8
  • टोल:कालापातल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मल्ल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेपाली काङ्गेस
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्गेस सदस्य
  • बाबुको नामगणेशबहादुर मल्ल
  • आमाको नाम:विष्णुकुमारी मल्ल
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:खिनाउरी मल्ल
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-08-23
  • समय:00:00:12 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:सारपानी गर्पा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गर्पा ८ सउरगैराको जंगलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सारपानीगर्पा गाविपस-८ कालापातल निवासी नेपाली काङ्गेस सदस्य ४७ वर्षीय सीताराम मल्ललाई सुराकी गरी आफ्ना साथीहरुलाई हत्या गर्न लगाएको आरोपमा २०५६ मंसिर २३ गते दिउँसो १२ बजे तिर नेकपा माओवादीका गाविस इन्चार्ज सोही गाविस-४ गर्पाका गगन भनिने भद्रमणि राना को नेतृत्वमा आएको माओवादीको एक समूहले उनकै घर भित्र हुलेर बन्चरो कोदालो बसुलो प्रहार गरी हात खुट्टा भाँच्नुका साथै शरीर भरी कोदालोले खोपेर शरीरका विभिन्न भागको मासु बसुलाले ताछि हत्या गरी घरमा फालेको। हत्या गर्ने समयमा छरछिमेक कसैलाई घरबाहिर निष्कन नदिएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री