1999-12-03 - incident - Jajarkot district २०५६-०८-१७ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01335 अभिलेखालय सि. नं.: NCA-01335
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5979
- अ. नं.311
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:कालेगाउँ
- वार्ड नं.:1
- टोलको नाम:टापुचौर जंगलमा
- पीडित विवरण
- पीडितको नाम:गगनबहादुर शाही (हिमालय)
- जन्म मिति:
- साल:2014
- महिना:06
- गते:15
- उमेर:42
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:लहँ
- वार्ड नं.:8
- टोल:ऐशरी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:शाही
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओवादी कार्यकर्ता
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:गंगा शाही
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:छोरी शिक्षक पेशामा संलग्न र अर्कोसंग वीवाह भैसकेको।
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-08-17
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:अर्छानी
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लह गाविस- १ ऐराटीका ४२ वर्षीय माओवादी कार्यकर्ता गगनबहादुर शाही (हिमालय) को २०५६ मंसिर १७ गते इलाका प्रहरी कार्यालय पैंकबाट गस्तिमा आएको प्रहरी गस्ति टोलीले अर्छानी गाविस- १ टापुचौरमा जम्का भेट हुँदा भाग्न लागेको अवस्थामा गोली हानी हत्या गरेका थिए।