1999-11-25 - incident - Salyan district २०५६-०८-०९ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01326 अभिलेखालय सि. नं.: NCA-01326

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2994
  • अ. नं.165
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कालागाउँ
  • वार्ड नं.:7
  • टोलको नाम:नेटा
  • पीडित विवरण
  • पीडितको नाम:तिलक बुढाथोकी
  • जन्म मिति:
  • साल:2020
  • महिना:07
  • गते:08
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कालागाउँ
  • वार्ड नं.:7
  • टोल:नेटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेल सेक्रेटरी
  • बाबुको नामतुलाराम वुढाथोकी
  • आमाको नाम:
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:झुपी वुढाथोकी
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-08-09
  • समय:00:00:06 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कालागाउँ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सोही ठाउँ तलतिर जंगलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालागाउँ गाविस-७ नेटा निवासी नेकपा माओवादी पार्टी सेल सेक्रेटरी ३६ वर्षीय तिलक वुढाथोकीलाई माओवादीको आरोपमा २०५६ मंसिर ९ गते विहान ६ बजेतिर रुकुम जिल्लाको खोलागाउँ गाविसको सर्केना ईलाका प्रहरी कार्यालयबाट आएको प्रहरी गस्ति टोलीले दाईको घर घेरा हालेको समयमा फुत्केर भाग्दै गर्दा प्रहरीले गोली हानी घाइते बनाएको र प्रहरीको साथमा आएका रुकुम खोलागाउँ सर्केनाका निर्मल शाहले खुकुरीले काटेर हत्या गरे। निर्मल हाल नेपाल प्रहरीमा कार्यरत छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री