1999-11-22 - incident - Bardiya district २०५६-०८-०६ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-01305 अभिलेखालय सि. नं.: NCA-01305

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2658
  • अ. नं.187
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:4
  • टोलको नाम:चिट्कैया
  • पीडित विवरण
  • पीडितको नाम:टेकनाथ योगी थारु
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सूर्यपटवा
  • वार्ड नं.:4
  • टोल:डल्ला
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामेश्वर योगी
  • आमाको नाम:पर्मी थारु
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीतानी थारु
  • छोराको संख्या:0
  • छोरीको संख्या:6
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-08-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:ठाकुरद्वारा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दया सूर्यपटुवा गाविस-४ डल्लाका ३० वर्षीय टेकनाथ योगीलाई २०५६ मङ्सिर ६ गते इलाका प्रहरी कार्यालय भुरीगाउबाट आएको प्रहरीको टोलीले घरबाटै पक्राउ गरी गाडीमा राखी लगेर ठाकुरद्बारा गाविसको चिटकैया नर्सरीमा लगी हत्या गरे। चिटकैया जङ्गलमा भाग्न लाग्दा पछाडिबाट गोली हान्दा लागी मृत्यु भएको र प्रहरीले सूर्यपटुवा गाविस-४ को जङ्गलमा दोहोरो भिडन्तमा परी मृत्यु भएको बतायो। घटनामा जुङ्गे भनी चिनिने सई र प्रहरी लली थारु संलग्न रहेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री