1999-11-16 - incident - Rukum district २०५६-०७-३० - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-01298 अभिलेखालय सि. नं.: NCA-01298
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.8049
- अ. नं.509
- घटना भएको जिल्ला:रुकुम
- गाविस:बिजयश्वरी
- वार्ड नं.:3
- टोलको नाम:जंगल
- पीडित विवरण
- पीडितको नाम:जीतबहादुर सुनार
- जन्म मिति:
- साल:2038
- महिना:11
- गते:08
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:रुकुम
- गाविस:बिजयश्वरी
- वार्ड नं.:5
- टोल:रुकुमगाँउ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नाम
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-07-30
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:बिजयश्वरी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विजेश्वरी गाविस-५ निवासी प्रहरी जवान १८ वर्षीय जीतबहादुर सुनारको ०५६ कार्तिक ३० गते बिजयश्वरी गाविस-३ नजिक रहेको जंगलमा माओवादीले विछाएको विद्युतीय धरापमा परी सोही दिन मृत्यु भयो।