1999-11-10 - incident - Ilam district २०५६-०७-२४ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-01292 अभिलेखालय सि. नं.: NCA-01292

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.3247
  • अ. नं.76
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:शान्तिपुर
  • वार्ड नं.:3
  • टोलको नाम:चैनपुरे
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रकान्त भट्टराई
  • जन्म मिति:
  • साल:1999
  • महिना:12
  • गते:25
  • उमेर:57
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:शान्तिपुर
  • वार्ड नं.:3
  • टोल:चैनपुरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भट्टराई
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा क्रार्यक्रता
  • बाबुको नामचुडामणि भट्टराई
  • आमाको नाम:रात्न कुमारी भट्टराई
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अन्नपुर्ण भट्टराई
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-07-24
  • समय:10:30:00 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:शान्तिपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल इलाम
  • मिति:2056-07-25
  • चिकित्सकको नाम:डा. तारा पोखरेल
  • सदगत गरिएको स्थान
  • बुधवारे विरिङ खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शान्तिपुर गाविस-३ चैनपुर निवासी राप्रपा कार्यकर्ता ५७ वर्षीय चन्द्रकान्त भट्टराईलाई २०५६ कात्तिक २४ गते गोली प्रहारपछि खुकुरीले कोखामा काटेर हत्या गरे। पछि लासमुनी दुई वटा बन्चरो भेटिएको थियो। माओवादी कार्यकर्ताले ६/७ महिना अगाडि हत्या गर्ने योजना बनाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री