1999-10-29 - incident - Makwanpur district २०५६-०७-१२ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-01277 अभिलेखालय सि. नं.: NCA-01277

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.5467
  • अ. नं.22
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:खैराङ
  • वार्ड नं.:8
  • टोलको नाम:भदौरे
  • पीडित विवरण
  • पीडितको नाम:समशेर थिङ
  • जन्म मिति:
  • साल:2036
  • महिना:07
  • गते:12
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:खैराङ
  • वार्ड नं.:8
  • टोल:भदौरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:खैराङ
  • वार्ड नं.:8
  • टोल:भदौरे
  • लिङ्ग:पुरुष
  • थर:थिङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामवीरवहादुर थिङ
  • आमाको नाम:सुनमाया थिङ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लालमाया थिङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • हटौडा मा
  • मिति 2058-10-04
  • पुनस्थापित भएको भए मिति2064-12-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहिने खुटटा
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • अहिलेपनि खोल्चाएर हिडने।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-07-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:खैराङ
  • वार्ड नं.:8
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खैराङ गाविस ८ का २१ बर्षिय समशेर थिङको ०५६ कार्तिक १२ गते राती माओवादी कार्यकर्ताले विभिन्न आरोप लगाएर दाहिने खुटटा भाच्नेगरी कुटपिट गरेका थिए। खुटटाको एउटा औला पनि छैन। अहिले पनि उनी खोल्चाएर हिड्छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री