1999-10-26 - incident - Dhanusha district २०५६-०७-०९ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-01274 अभिलेखालय सि. नं.: NCA-01274
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6994
- अ. नं.16
- घटना भएको जिल्ला:धनुषा
- गाविस:दिगम्वरपुर
- वार्ड नं.:0
- टोलको नाम:जलाद
- पीडित विवरण
- पीडितको नाम:रामवृक्ष महत्तो
- जन्म मिति:
- साल:2016
- महिना:00
- गते:00
- उमेर:40
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:उमाप्रेमपुर
- वार्ड नं.:5
- टोल:नौसय
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:महत्तो
- जात:अन्य
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामसुकदेव महत्तो
- आमाको नाम:सुवधिदेवी महत्तो
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:शोभादेवी महत्तो
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य अज्ञात
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-07-09
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:दिगम्वरपुर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- धनुषाधाम गाविस स्थित जंगलमा आफन्तले।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उमाप्रेमपुर गाविस-५ निवासी ४० बर्षीय रामवृक्ष महत्तोलाई ०५६ कात्तिक ९ गते अज्ञात समूहले दिगम्बरपुर गाविस स्थित जलाद खोलामा गोली हानी हत्या गरे। पार्टीको नेकपा माओवादीको काममा हिँडेको महत्तोको लास जलादखोलामा भेटिएको र आफन्तले ३-४ दिन पछि थाहा पाई जनकपुर अञ्चल अस्पतालमा पोस्टमार्टम गराइ धनुषाधाम गाविस स्थित जङ्गलमा ल्याएर सद्गत गरे।