1999-10-22 - incident - Rukum district २०५६-०७-०५ - घटना - रुकुम जिल्ला

Archive ref no: NCA-01262 अभिलेखालय सि. नं.: NCA-01262

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.10668
  • अ. नं.792
  • घटना भएको जिल्ला:रुकुम
  • गाविस:महत
  • वार्ड नं.:1
  • टोलको नाम:महत
  • पीडित विवरण
  • पीडितको नाम:पुर्णप्रकास घर्तीमगर (पारस)
  • जन्म मिति:
  • साल:2034
  • महिना:11
  • गते:25
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:जङ्कोट
  • वार्ड नं.:2
  • टोल:कटिवाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तीमगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:सेक्सन कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नाममनबहादुर घर्तीमगर
  • आमाको नाम:निला घर्तीमगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उर्मीला घर्तीमगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग बाँया आखा र बाँया हातको पन्जा
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-07-05
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रुकुम
  • गाविस:महत
  • वार्ड नं.:0
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जंकोट गाविस २ कुटीवाङ निवासी २२ वर्षीय पुर्णप्रकास घर्तीमगरको ०५६ कार्तिक ५ गते माओवादीद्वारा रुकुम जिल्ला महत गाविस महत प्रहरी चौकी आक्रमण गर्दा दोहोरो भिडन्तमा परी बाँया आखा र बाँया हातको पन्जामा गोली लागी पुर्णरुपमा क्षति भई अपाङ्ग भएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री