1999-10-17 - incident - Jajarkot district २०५६-०६-३० - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01258 अभिलेखालय सि. नं.: NCA-01258
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.11051
- अ. नं.399
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:8
- टोलको नाम:मैदे
- पीडित विवरण
- पीडितको नाम:टेकबहादुर कामी
- जन्म मिति:
- साल:2001
- महिना:06
- गते:14
- उमेर:55
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:8
- टोल:मैदे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कामी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामहिरे कामी
- आमाको नाम:मोती कामी
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नन्दकली कामी
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग दुबैहात र दुबै खुट्टा कम चल्ने
- उपचार गराएको अस्पतालको नाम
- जिल्ला अस्पताल जाजरकोट
- उपचार मिति 2056-06-02
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-06-30
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:8
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट दलंगा ८ मैदे निवासी ५५ वर्षीय टेकबहादुर कामीलाई २०५६ असोज ३० गते रिम्ना प्रहरी चौकीबाट खटीआएको प्रहरी गस्ती टोलीले माओवादी आरोपमा गिरफ्तार गरी रिम्ना प्रहरी चौकीको हिरासतमा यातना दिने क्रममा दुबैहात र दुबै खुट्टा कम चल्ने भएको छ।