1999-09-26 - incident - Salyan district २०५६-०६-०९ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01235 अभिलेखालय सि. नं.: NCA-01235

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2846
  • अ. नं.103
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:बाँफुखोला
  • वार्ड नं.:5
  • टोलको नाम:माघखोला जंगल
  • पीडित विवरण
  • पीडितको नाम:तिलक वली
  • जन्म मिति:
  • साल:2027
  • महिना:03
  • गते:11
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:बाँफुखोला
  • वार्ड नं.:4
  • टोल:वगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सुचना संचार र सप्लाइ
  • बाबुको नामगजविर वली
  • आमाको नाम:खिमा वली
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लिलसरा वली
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-06-09
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:बाँफुखोला
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमा नै सदगद
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वाँफुखोला गाविस-४ वगर निवासी नेकपा माओवादी सदस्य सुचना स‍चार तथा समान सप्लाइ कार्यकर्ता २९ वर्षीय तिलक वलीलाई २०५६ असोज ९ गते दिउँसो पार्टीको समान खारा खुम्चेरी छोडेर घर आउदै गरेको अवस्थामा रोल्पा जिल्ला पाखापानी सिमखोला इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले गोली हानी हत्या गरेको थियो। हत्या भोलिपल्ट नेकपा माओवादीका कार्यकर्ताहरुले लास फेला पारी बाघखोरकै जङ्गलमा सद्गत गरेका थिए। लास शरिर र टाउको अलक गरिएको अवस्थामा फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री