1999-09-25 - incident - Salyan district २०५६-०६-०८ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01230 अभिलेखालय सि. नं.: NCA-01230

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3175
  • अ. नं.229
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कालागाउँ
  • वार्ड नं.:9
  • टोलको नाम:त्वालद्बारी
  • पीडित विवरण
  • पीडितको नाम:हरिबहादुर वुढाथोकी
  • जन्म मिति:
  • साल:2038
  • महिना:00
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कालागाउँ
  • वार्ड नं.:9
  • टोल:त्वालदारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वुढाथोकी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:सहायक कमाण्डर
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
  • बाबुको नामजयबहादुर वुढाथोकी
  • आमाको नाम:नन्दकली वुढाथोकी
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य स्थानीय बासिन्दा
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-06-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कालागाउँ
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालगाउ गाविस-९ त्वालद्बारी निवासी १८ वर्षीय हरिबहादुर बुढाथोकीलाई २०५६ असोज ८ गते विहान सोही गाविस-७ नेटाका तिले वुढाथोकीले बन्चरो प्रहार गरि हत्या गरे पीडित हरि बहादुर वुढाथोकी माओवादीको तर्फबाट सेन्ट्री बसेका व्यक्ति थिए भने पीडक तिले बुढाथोकी माओवादीले अपहरण गरि बन्दी बनाइ राखेका व्यक्ति थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री