1999-09-19 - incident - Salyan district २०५६-०६-०२ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-01211 अभिलेखालय सि. नं.: NCA-01211

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2843
  • अ. नं.100
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:कोटवारा
  • वार्ड नं.:5
  • टोलको नाम:गोणखोला
  • पीडित विवरण
  • पीडितको नाम:डम्वर जंग चन्द
  • जन्म मिति:
  • साल:2029
  • महिना:05
  • गते:11
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कोटवारा
  • वार्ड नं.:5
  • टोल:रानेटा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चन्द
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सदस्य
  • बाबुको नामरण बहादुर चन्द
  • आमाको नाम:मन कुमारी चन्द
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शुशीला चन्द
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-06-02
  • समय:00:00:05 AM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:कोटवारा
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमा नै सदगद
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कोटवारा गाविस-५ राहानेटा निवासी २७ वर्षीय डम्वरजंग चन्दलाई माओवादीको आरोपमा २०५६ असोज २ गते विहान ५ बजेतिर रोल्पा जिल्ला पाखापानी गाविसको सिमखोली स्थित इलाका प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले उनकै घरबाट गिरफ्तार गरी सोही वडाको गोनखोला भन्ने ठाउँमा लगेर छातिमा गोली हानी हत्या गरेर सोही ठाउँमा लास फालेर गएको थियो। हत्या भएको ३ दिनपछि गाउँलेहरुले घटनास्थलमा सद्गत गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री