1999-09-06 - incident - Lalitpur district २०५६-०५-२१ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-01198 अभिलेखालय सि. नं.: NCA-01198

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8664
  • अ. नं.5
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:0
  • टोलको नाम:पाटन
  • पीडित विवरण
  • पीडितको नाम:रमेश ढुङ्गेल
  • जन्म मिति:
  • साल:2031
  • महिना:05
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:लखनपुर
  • वार्ड नं.:3
  • टोल:ढाँडे
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:लखनपुर
  • वार्ड नं.:3
  • टोल:ढाँडे
  • लिङ्ग:पुरुष
  • थर:ढुङ्गेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, काभ्रे रामेछाप जिल्ला सचिवालय सदस्य
  • बाबुको नामसोमप्रसाद ढुङ्गेल
  • आमाको नाम:लिलामायाँ ढुङ्गेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-05-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:ललितपुर उपमहानपा
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लखनपुर गाविस -३ निवासी माओवादी कार्यकर्ता रमेश ढुङ्गेललाई २०५६ भदौ २१ गते नेकपा माओवादीभित्र आन्तरिक विवाद चर्किदै गएपछि माओवादीका केन्द्रीय सदस्य यानप्रसाद गौतम (आलोक)ले प्रतिक्रान्तिकारीको आरोप लगाई हत्या गर्न लगाएका थिए। सो घटना माओवादी वृत्तमा पनि निकै विवादमा रहेको थियो। माओवादीमा सो घटनालाई आलोक चरित्रको उपनाम दिने गरिन्छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री