1999-08-29 - incident - Siraha district २०५६-०५-१३ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-01188 अभिलेखालय सि. नं.: NCA-01188

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7024
  • अ. नं.88
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:कल्याणपुर कालावञ्जार
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:महेश कुमार मण्डल
  • जन्म मिति:
  • साल:2031
  • महिना:00
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मझौलिया
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मझौलिया
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मण्डल
  • जात:मधेसी
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनिकलाल मण्डल
  • आमाको नाम:सोनावति
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पुर्नबिबाह गरेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-05-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:कल्याणपुर कालावञ्जार
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सिराहा
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउँमै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मझौलिया गाविस १ का महेश मण्डललाई २०५६ भदौ १३ गते साँझ उनका पिता धनिकलाल मण्डलसंगै मोटरसाइकलद्वारा सिरहाबाट घरतर्फ फर्किरहेका बेला कल्याणपुर गाविसको कटनिया पुल नजिक माओवादी कार्यकर्ताहरुले गोली हानी हत्या गरे। उक्त घटनामा उनीसंगै रहेका उनका पिताको समेत हत्या भएको थियो। माओवदी पक्षले सुराकिको आरोपमा हत्या गरिएको जनायो। मृतकहरुका लासको जिल्ला अस्पताल सिरहामा भदौ १४ गते पोस्टमार्टम गरि सोही दिन साँझ गाउँमा सदगत् गरिएको परिवारजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री