1999-08-12 - incident - Sindhuli district २०५६-०४-२७ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-01173 अभिलेखालय सि. नं.: NCA-01173

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.10579
  • अ. नं.189
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:तीनकन्या
  • वार्ड नं.:2
  • टोलको नाम:कालीमाटी
  • पीडित विवरण
  • पीडितको नाम:तेजबहादुर भुजेल
  • जन्म मिति:
  • साल:2001
  • महिना:00
  • गते:00
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:तीनकन्या
  • वार्ड नं.:2
  • टोल:कालीमाटी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भुजेल
  • जात:अन्य
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस कार्यकर्ता
  • बाबुको नामस्व डम्बरहादुर भुजेल
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनमाया भुजेल
  • छोराको संख्या:5
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र गणेशमान शान्ति अभियानबाट
  • कति रकम बराबर (रु.)180000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • ०५६ पुस देखी रानीचुरी ८ धाङलेमा सबै जग्गा बेचेर सरेको।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-04-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:तीनकन्या
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल सिन्धुली
  • मिति:0000-04-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सदरमुकाम स्थित वुका दोभानमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तीनकन्या गाविस- २ कालिमाटी का ५५ बर्षीय नेपाली कांग्रेसका कार्यकर्ता तेजहादुर भुजेललाई ०५६ साउन २७ गते साझ माओवादीहरुको एक समुहले आफ्नै घरमा बसेको अवस्थामा गोली तथा धारिलो हतियारको प्रयोग गरी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री