1999-08-04 - incident - Siraha district २०५६-०४-१९ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-01167 अभिलेखालय सि. नं.: NCA-01167
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.9442
- अ. नं.45
- घटना भएको जिल्ला:सिराहा
- गाविस:मिर्चैया
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:ब्रम्हदेव यादव
- जन्म मिति:
- साल:2021
- महिना:09
- गते:29
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:भुतही
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:सप्तरी
- गाविस:भुतही
- वार्ड नं.:9
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामइलाका प्रहरी कार्यालय मिर्चैया सिराहा
- पद:हवल्दार
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामकृष्ण यादव
- आमाको नाम:नखुलेको
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:बसातीदेवी,कृष्णकुमारी
- छोराको संख्या:3
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:प्रहरी प्रधान कार्यालय
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-04-19
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:मिर्चैया
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भुतही ९
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सप्तरी जिल्ला भुतही गाविस ९ निवासी प्रहरी हवल्दार ब्रम्हदेव यादवको माओवादी छापामारले ०५६ साउन १९ गते इलाका प्रहरी कार्यालय मिर्चैयामा आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा माओवादीको गोली लागी मृत्यु भयो।