1999-07-15 - incident - Jajarkot district २०५६-०३-३१ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01147 अभिलेखालय सि. नं.: NCA-01147

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5783
  • अ. नं.236
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:पुन्मा
  • वार्ड नं.:3
  • टोलको नाम:इबर खोला
  • पीडित विवरण
  • पीडितको नाम:नन्दवीर घर्ती
  • जन्म मिति:
  • साल:2009
  • महिना:01
  • गते:14
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:पुन्मा
  • वार्ड नं.:4
  • टोल:छिप्रेना
  • अस्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:पुन्मा
  • वार्ड नं.:4
  • टोल:छिप्रेना
  • लिङ्ग:पुरुष
  • थर:घर्ती
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबागे घर्ती
  • आमाको नाम:कलधरी घर्ती
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तिला घर्ती
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:मजदुरी गर्ने
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-03-31
  • समय:07:00:00 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:पुन्मा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला पुन्मा गाविस-४ छिप्रेनाका ४७ वर्षीय नन्दवीर घर्तीलाई २०५६ असार ३१ गते विहान सोही गाविस- ३ इवर खोलामा पिठो पिस्न घट्ट गएको समयमा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटी गएको प्रहरी टोलीले माओवादी आरोपमा नियन्त्रणमा लिई सोही ठाउँमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री