1999-07-12 - incident - Surkhet district २०५६-०३-२८ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-01143 अभिलेखालय सि. नं.: NCA-01143
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.5968
- अ. नं.107
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:अवलचिङ
- वार्ड नं.:4
- टोलको नाम:अवलिचिङ प्रहरी चौकी
- पीडित विवरण
- पीडितको नाम:भीमबहादुर थापा
- जन्म मिति:
- साल:2031
- महिना:06
- गते:15
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:राजपुर
- वार्ड नं.:7
- टोल:खग्रा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामअवलीचिङ प्रहरी चौकी सुर्खेत
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतिजाइ थापा मगर
- आमाको नाम:दिलमाया थापा मगर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अर्को विवाह गरेको
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या8
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)400000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-03-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:नखुलेको
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
- मिति:2056-03-29
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- राजपुर ७ खग्रानाका
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजपुर गाविस ७ खग्रा निवासी २५ वर्षिय भीमबहादुर थापाको ०५६ असार २९ गते सुर्खेतको अवलीचिङ प्रहरी चौकीमा कार्यरत रहदा माओवादीसँग भएको दोहोरो भिडन्तमा मृत्यु भएको थियो।