1999-07-04 - incident - Jajarkot district २०५६-०३-२० - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01133 अभिलेखालय सि. नं.: NCA-01133
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.5820
- अ. नं.176
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:गर्खाकोट
- वार्ड नं.:7
- टोलको नाम:भालुकुइया लेख
- पीडित विवरण
- पीडितको नाम:मन बहादुर घर्ति
- जन्म मिति:
- साल:2037
- महिना:03
- गते:27
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:दह
- वार्ड नं.:1
- टोल:नेपने
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घर्ति
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामतुल्से घर्ति
- आमाको नाम:उम्बी घर्ति
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:शान्ति मन्त्रालय मार्फत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-03-20
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:गर्खाकोट
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकवट जिल्ला दह गाविस १ नेपाने बस्ने १९ वर्षिया मन बहादुर घर्तिलाइ २०५६ असार २० गते राति ७ बजे माओबादीद्धारा आफु विरुद्ध सुराकि गरेको भन्दै अपहरणगरी लिइ सोहिदिन राति ८ बजेतिर गर्खाकोट गाविस स्थित साँध लाग्ने लेखमा खुकुरीले घाटी रेटी हत्या गरे।