1999-06-29 - incident - Rukum district २०५६-०३-१५ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-01130 अभिलेखालय सि. नं.: NCA-01130
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11072
- अ. नं.405
- घटना भएको जिल्ला:रुकुम
- गाविस:बिजयश्वरी
- वार्ड नं.:4
- टोलको नाम:चौरजहारी
- पीडित विवरण
- पीडितको नाम:इन्द्रबहादुर बस्नेत
- जन्म मिति:
- साल:2029
- महिना:07
- गते:03
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:सक्ला
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बस्नेत
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदलबहादुर बस्नेत
- आमाको नाम:तुलसा बस्नेत
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लाली बस्नेत
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-03-15
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:बिजयश्वरी
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला सकला गाविस- ५ बस्ने इन्द्रबहादुर बस्नेतलाई २०५६ असार १५ गते दिउँसो २ बजेतिर रुकुम जिल्लाको विजेश्वरी गाविस ४ चौरजहारी तर्फ कामको शिलशिलमा गएको समयमा इलाका प्रहरी कार्यालय चौरजहरिले माओवादीको आरोपमा गिरफ्तार गरि सोही दिन राती उक्त ठाँउको भेरीनदि किनारको जंगलमा लगि गोलीहानी हत्या गरे।