1999-06-28 - incident - Jajarkot district २०५६-०३-१४ - घटना - जाजरकोट जिल्ला
Archive ref no: NCA-01122 अभिलेखालय सि. नं.: NCA-01122
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6091
- अ. नं.285
- घटना भएको जिल्ला:जाजरकोट
- गाविस:ढिमे
- वार्ड नं.:1
- टोलको नाम:पाँचकाटीया
- पीडित विवरण
- पीडितको नाम:रुद्रे कामी
- जन्म मिति:
- साल:2023
- महिना:04
- गते:07
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:जाजरकोट
- गाविस:खलंगा
- वार्ड नं.:5
- टोल:पोखरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कामी
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपरिमल कामी
- आमाको नाम:रुपा कामी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:खिमी कामी
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या5
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:मजदुरी गर्ने
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-03-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:जाजरकोट
- गाविस:ढिमे
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खलंगा गाविस- ५ पोखराका ३३ वर्षीय रुद्रे कामीलाई २०५६ असार १० गते विहान घरमै रहेको बेला पाँचकाटिया प्रहरी चौकीबाट आएका प्रहरीले गिरफतार गरी हिरासतमा राखि २०५६ असार १४ गते राती ढिमे गाविस-१ पाँचकाटिया जंगलमा माओवादी आरोपमा गोली हानी हत्या गरे।