1999-06-17 - incident - Lamjung district २०५६-०३-०३ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-01102 अभिलेखालय सि. नं.: NCA-01102

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2852
  • अ. नं.11
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:सूर्यपाल
  • वार्ड नं.:5
  • टोलको नाम:वस्नेत गाउँ
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णबहादुर वस्नेत
  • जन्म मिति:
  • साल:2016
  • महिना:03
  • गते:03
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:सूर्यपाल
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बस्नेत
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी शिक्षक संगठन आवद्ध
  • बाबुको नामरुपबहादुर वस्नेत
  • आमाको नाम:सन्तकुमारी वस्नेत
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मैया वस्नेत
  • छोराको संख्या:1
  • छोरीको संख्या:8
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-03-03
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:तान्द्राङटक्सार
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-03-04
  • जानकारी दिने व्यक्तिको नाम:रामचन्द्र गिरी
  • पद
  • कार्यालय
  • उनको भनाइसूयर्पाल गाविस-५ निवासी कृष्णबहादुर बस्नेतलाई २०५६ असार ३ गते सूर्यापालबाट खटिएका प्रहरी चौकीका प्रहरीले गिरफ्तार गरी वेपत्ता गरे। निजका परिवारका अनुसार भोली पल्ट उनको पत्नी मैया वस्नेत सहीत उनका गाउँमा ४,५ जना मिलेर चौकीमा उजुरी गर्न गए। तर चौकीले उनको निवेदन लिन नमानेको र हालसम्म पनि बस्नेतको अवस्था अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री