1999-06-12 - incident - Jajarkot district २०५६-०२-२९ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01099 अभिलेखालय सि. नं.: NCA-01099

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.303
  • अ. नं.67
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर श्रेष्ठ
  • जन्म मिति:
  • साल:2022
  • महिना:08
  • गते:10
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:नाग्लीवाङ
  • वार्ड नं.:6
  • टोल:फसे
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामअस्थायी प्रहरी चौकी, लइ जाजखोर
  • पद:प्रहरी हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रबहादुर श्रेष्ट
  • आमाको नाम:खडककुमारी श्रेष्ठ
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जुनाकुमारी श्रेष्ठ
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)500000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-02-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल,काठमाण्डौ
  • मिति:2056-03-01
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नाङ्गलीवाङ्ग गाविस- ९ फसे
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नाङलीवाङ गाविस-९ निवासी जाजरकोट जिल्लाको लह गाविसमा रहेको अस्थायी प्रहरीचौकीमा कार्यरत प्रहरी हवल्दार रामबहादुर श्रेष्ठको ०५६ जेठ ३१ गते नेकपा माओवादीले आक्रमण गर्दा भिडन्तमा परी गोली लागेर मृत्यु भयो। शवको वीरेन्द्र सैनिक अस्पताल,काठमाण्डौमा पोष्टमार्टम गरी नाङगलीवाङ गाविस-९,पर्वतमा सतगत गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री