1999-05-28 - incident - Kavre district २०५६-०२-१४ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-01083 अभिलेखालय सि. नं.: NCA-01083

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9727
  • अ. नं.204
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खहरेपाँगु
  • वार्ड नं.:5
  • टोलको नाम:ढेराचौर
  • पीडित विवरण
  • पीडितको नाम:भीमबहादुर तामाङ (स्याङतान)
  • जन्म मिति:
  • साल:2026
  • महिना:01
  • गते:10
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खहरेपाँगु
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खहरेपाँगु
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, कार्यकर्ता
  • बाबुको नाममानवहादुर तामाङ
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:माया तामाङ
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)50000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-02-14
  • समय:00:12:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:खहरेपाँगु
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खहरेपाँगु गाविस-५ का २४ वर्षीय भीमबहादुर तामाङ (स्याङतान) को २०५६ जेठ १४ गते राती १२ वजे माओवादीले घरमा आइ ढोका खोल्न लगाइ गोली हानी हत्या गरे। घटनास्थलमा उनीहरूले छाडेको पत्रमा माओवादी दवाउन सहयोग गरेका कारण हत्या गर्नु परेको उल्लेख गरेको कुरा छिमेकीले बताए। मृतकको माया तामाङ नाम गरेकी पत्नि छन्। छोरी सोही गाबिस-९ स्थित चेतना निमाबिमा र छोरा बिकास स्याङतान घरनजिकैको ढेराचौर प्राबिमा अध्ययनरत छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री