1999-05-27 - incident - Kalikot district २०५६-०२-१३ - घटना - कालिकोट जिल्ला
Archive ref no: NCA-01081 अभिलेखालय सि. नं.: NCA-01081
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.8240
- अ. नं.531
- घटना भएको जिल्ला:कालिकोट
- गाविस:कुमालगाउँ
- वार्ड नं.:4
- टोलको नाम:खोलीखोला
- पीडित विवरण
- पीडितको नाम:जयबहादुर बुढा
- जन्म मिति:
- साल:2041
- महिना:05
- गते:03
- उमेर:16
- स्थायी ठेगाना:
- जिल्ला:कालिकोट
- गाविस:कुमालगाउँ
- वार्ड नं.:4
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बुढा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपदमसिंङ बुढा
- आमाको नाम:जुना बुढा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कोइला बुढा
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-02-13
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कालिकोट
- गाविस:कुमालगाउँ
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:गाबिस को हेल्थपोस्ट
- मिति:2057-02-14
- चिकित्सकको नाम:दिर्घ विक
- सदगत गरिएको स्थान
- घरबाटनै।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुमालगाउँ गाविस-४ निवासी १६ वर्षीय जयबहादुर वुढालाई ०५६ जेठ १३ गते घरमै बसिरहेको बेला माओवादीको आरोपमा मालकोटबाट आएको प्रहरीको टोलीले गोली हानी हत्या गरेका थिए।