1999-05-26 - incident - Sindhupalchok district २०५६-०२-१२ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-01079 अभिलेखालय सि. नं.: NCA-01079

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7256
  • अ. नं.66
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:राम्चे
  • वार्ड नं.:4
  • टोलको नाम:भिरकुना
  • पीडित विवरण
  • पीडितको नाम:गंगाबहादुर सुवेदी
  • जन्म मिति:
  • साल:2010
  • महिना:04
  • गते:14
  • उमेर:46
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:राम्चे
  • वार्ड नं.:4
  • टोल:भिरकुना
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:राम्चे
  • वार्ड नं.:4
  • टोल:भिरकुना
  • लिङ्ग:पुरुष
  • थर:सुवेदी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामशेरबहादुर सुवेदी
  • आमाको नाम:लिलामाया सुवेदी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:तोकमाया सुवेदी
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-02-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:राम्चे
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:बाह्रविसे अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सुनकोशी खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राम्चे गाविस-४ का ४६ वर्षीय गंगाबहादुर सुवेदीलाई ०५६ जेठ १२ गते माओवादी कार्यकर्ताहरुले घरमा बसिरहेको बेला सुराकीको आरोपमा गोली हानी घाइते बनाएकोमा उपचारको लागि वीर अस्पताल लैजादै गर्दा बीच बाटोमा मृत्यु भयो। पीडितको बाह्रविसे अस्पतालमा पोष्टमार्टम गरी सुनकोशी खोलामा आफन्तले सदगत गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री