1999-05-24 - incident - Lamjung district २०५६-०२-१० - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-01076 अभिलेखालय सि. नं.: NCA-01076

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2106
  • अ. नं.81
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:परेवाडाँडा
  • वार्ड नं.:2
  • टोलको नाम:होडेटार
  • पीडित विवरण
  • पीडितको नाम:रामबहादुर खडका
  • जन्म मिति:
  • साल:2020
  • महिना:11
  • गते:14
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:परेवाडाँडा
  • वार्ड नं.:2
  • टोल:होडेटार
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस भातृ संगठन दरुणदल जिल्ला सदस्य
  • बाबुको नामलालबहादुर खड्का
  • आमाको नाम:सुभद्रा खड्का
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्भी खड्का
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:एक छोरा जागिर
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-02-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:परेवाडाँडा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लमजुङ अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):परेवाडाँडा गाविस-२ निवासी ३६ वर्षीय रामबहादुर खड्का २०५६ जेठ १० गते आफ्नै घरमा बसिरहेको समयमा एमाओवादी आएर उनको हात खुट्टा काटी दिएर नुन खुर्सानी दलेर छोडी दिएका थिए। उनलाई उपचारको क्रममा काठमाडौ लगिएको थियो। पछि उनको उपचार हुन सकेन उको खुट्टा कुहिएर गयो र २०६४ कात्तिक २ गते उनको घरमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री