1999-05-21 - incident - Kathmandu district २०५६-०२-०७ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-01064 अभिलेखालय सि. नं.: NCA-01064

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.11613
  • अ. नं.7
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:11
  • टोलको नाम:सुन्धारा टेवहाल
  • पीडित विवरण
  • पीडितको नाम:मिलन नेपाली
  • जन्म मिति:
  • साल:2025
  • महिना:02
  • गते:00
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:इमाडोल
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:इमाडोल
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:पत्रकार
  • कार्यालयको नामजनादेश साप्ताहिक
  • पद:प्रबन्ध सम्पादक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
  • बाबुको नामतिलबहादुर खवास
  • आमाको नाम:भगवती खवास
  • शैक्षिक स्तर:स्नातकोत्तर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सविता बस्नेत
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-02-07
  • समय:01:30:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:11
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • सविता बस्नेत
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइइमाडोल गाविस-८ निवासी जनादेश साप्ताहिकका प्रबन्ध सम्पादक ३१ वर्षीय मिलन नेपालीलाई पत्रिकाको लागि कागज खरीद गर्न हिडेको अवस्थामा २०५६ जेठ ७ गते सादा पोशाकमा आएका प्रहरीका ७-८ जनाले गिरफ्तारगरी भ्यानमा राखेर अज्ञात स्थानतर्फ लगेका थिए। सो दिनदेखि उनलाई बेपत्ता बनाइएको हो। उनलाई बेपत्ता बनाएको भन्दै उनको परिवारले २०५६- जेठ १० गते सर्वोच्च अदातलमा रिट दायर गरेकोमा सर्वोच्चले रिट खारेज गर्यो। पुन: रिट दायर गरेकोमा सो रिट पनि सर्वोच्चले खारेज गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री