1999-05-21 - incident - Chitwan district २०५६-०२-०७ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-01059 अभिलेखालय सि. नं.: NCA-01059

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२३६
  • पीडितको नाम र थर:दण्डपाणि न्यौपाने
  • ठेगाना:चितवन गीतानगर गाविस वडा नं.- ३
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला चितवन गीतानगर गाविस- ३ बस्ने दण्डपाणि न्यौपानेलाई सुरक्षाकर्मीले २०५६/२/७ मा पक्राउ गरी बेपत्ता पारिएको भनी आयोगमा उजुरी पर्न आएको
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:निजको अवस्था सार्वजनिक गर्न थप अनुसन्धान जारी राख्दै पीडित परिवारको भरणपोषणको लागि सम्मानित सवाचर््े च अदालतको आदेशलाई मध्यनजर गर्दै रु. १,००,०००/- पीडितको परिवारलाई राहत स्वरूप उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने भनी २०६५/९/२४ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ३३८/०५९ संरक्षण व.ेइ.९०२ मिति २०६५/१०/९ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:*च. नं. २०५ मिति २०६५/१०/१३ मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको प्र.म.म.प.को बोधार्थ पत्र प्राप्त, गृह मन्त्रालयको च. नं. ६०० मिति २०६६/२/३१ मा जि.प्र.का. चितवनलाई रु. १,००,०००/- क्षतिपूर्तिको ड्राफ्ट पठाइएको पत्रको बोधार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/१२/३१ को निर्णयानुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री