1999-05-20 - incident - Jajarkot district २०५६-०२-०६ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-01055 अभिलेखालय सि. नं.: NCA-01055

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.6128
  • अ. नं.295
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:3
  • टोलको नाम:चिसापानी
  • पीडित विवरण
  • पीडितको नाम:उदय बिक
  • जन्म मिति:
  • साल:2030
  • महिना:02
  • गते:19
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:2
  • टोल:कल्पत
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामकालीबहादुर नेपाली
  • आमाको नाम:पानसरी नेपाली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गौरी नेपाली अर्का संग विवाह गरेर गैसकेकी छन
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-02-06
  • समय:00:07:30 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डाँडागाउँ गाविस- २ कल्पतका माओवादी कार्यकर्ता २६ वर्षीय उदय बिकलाई २०५६ जेठ ६ गते राती माओवादी विरुद्ध सुराकी गरेको आरोपमा घरबाट अपहरणगरी सोही गाविस- ३ चिसापानीमा घाँटी रेटी हत्या गरे। पीडित पहिला माओवादी जनमुक्तिसेनमा कार्यरत भएको र प्रहरीले गिरफतार गरी उनलाई सुराकी गर्नको लागि प्रयोगगरेको थियो र पछि उनलाई केही दिन पछि मुक्त गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री