1999-05-20 - incident - Gorkha district २०५६-०२-०६ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-01053 अभिलेखालय सि. नं.: NCA-01053
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.183
- अ. नं.5
- घटना भएको जिल्ला:गोरखा
- गाविस:ताकुकोट
- वार्ड नं.:1
- टोलको नाम:पाल्खु
- पीडित विवरण
- पीडितको नाम:नेत्रबहादुर कुँवर
- जन्म मिति:
- साल:2031
- महिना:00
- गते:00
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:गुल्मी
- गाविस:सीमिचौर
- वार्ड नं.:2
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कुँवर
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामनेपाल प्रहरी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामटेकबहादुर कुँवर
- आमाको नाम:दामोदरी कुँवर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मीना कुँवर
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र गृहमन्त्रालयबाट
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-02-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:ताकुकोट
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सीमिचौर गाविस-२ निवासी गोर्खा जिल्लाको तार्कुकोट प्रहरी चौकीमा कार्यरत प्रहरी जवान २८ वर्षीय नेत्रबहादुर कुँवरको २०५६ जेठ ६ गते तार्कुकोट गाविसमा रहेको प्रहरी चौकीमा नेकपा माओवादीले आक्रमण गर्ने क्रममा भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो। उक्त भिडन्तमा एक जना माओवादी कार्यकर्ता र पाँच जना प्रहरीको मृत्यू भएको थियो भने दुई जना प्रहरी जवान घाइते भए।