1999-05-19 - incident - Sindhuli district २०५६-०२-०५ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-01051 अभिलेखालय सि. नं.: NCA-01051

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6549
  • अ. नं.55
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:रानिचुरी
  • वार्ड नं.:5
  • टोलको नाम:तुम्सिङखोला
  • पीडित विवरण
  • पीडितको नाम:पृथ्वीबहादुर माझी
  • जन्म मिति:
  • साल:2016
  • महिना:07
  • गते:09
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:रानिचुरी
  • वार्ड नं.:5
  • टोल:थरहरी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:रानिचुरी
  • वार्ड नं.:5
  • टोल:थरहरी
  • लिङ्ग:पुरुष
  • थर:माझी
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमाण्डर
  • बाबुको नामविषामान माझी
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:प्रेमकुमारी माझी
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:एक छोरा ट्रयाकटर चालक
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रसासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घर खान तलासी तोडफोड धम्कीका बावजुद जाने ठाउ कहि नभएको कारण घरै बसेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-02-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:रानिचुरी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • तम्सिङखोला रानीचुरी गाविसमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रानीचुरी गाविस-५ निवासी ४० वर्षीय पृथ्वीबहादुर माझीलाई ०५६ जेठ ५ गते सिन्धुलीबाट गस्तीमा गएको प्रहरीले रानीचुरी- ६ बेसारेडाडाँको बाँस घारीमा लुकिरहेको अवस्थामा अन्य एक महिला कार्यकर्ताका साथमा गिरफ्तार गरी एक राउण्ड गोली हानेको र घाइते अवस्थामै समातेर तम्सिङखोला भन्ने ठाउँमा ल्याई हत्या गरेका थिए। पछि परिवारले थाहा पाएर जिप्रकामा उजुरी दर्ता गराएपछि प्रहरी टोली आई निरिक्षण गरेको थियो। परिवारले लाश मागेर जलाउँन खोज्दा नदिई प्रहरी आफैले खोल्डो खनी लाश गाडेको कुरा परिवारिक स्रोतले जनाएका छन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री