1999-05-16 - incident - Parbat district २०५६-०२-०२ - घटना - पर्वत जिल्ला

Archive ref no: NCA-01045 अभिलेखालय सि. नं.: NCA-01045

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.246
  • अ. नं.50
  • घटना भएको जिल्ला:पर्वत
  • गाविस:नाग्लीवाङ
  • वार्ड नं.:8
  • टोलको नाम:खनियाघाट
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णप्रसाद तिवारी
  • जन्म मिति:
  • साल:2024
  • महिना:01
  • गते:29
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:पर्वत
  • गाविस:शालिग्राम
  • वार्ड नं.:6
  • टोल:चर्काङ्ग
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिवारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी, कार्यकर्ता
  • बाबुको नामधर्मगत्त तिवारी
  • आमाको नाम:हिमा तिवारी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चुनु गुरुङ्ग (बेपत्ता)
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राहत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-02-02
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पर्वत
  • गाविस:नाग्लीवाङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शालिग्राम गाविस-६ निवासी एमाओवादी कार्यकर्ता कृष्णप्रसाद तिवारी नाङ्गलीवाङ्ग गाविसमा रहेको स्थानीय निर्वाचन वहिष्कारको कार्यक्रमलाई सफल पार्न ०५६ जेठ २ गते बम विफोष्टन गराउन खोज्दा आफ्नै विस्फोटनमा परी मृत्यु भएको।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री