1999-05-16 - incident - Kathmandu district २०५६-०२-०२ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-01040 अभिलेखालय सि. नं.: NCA-01040

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9970
  • अ. नं.1
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:31
  • टोलको नाम:बागबजार
  • पीडित विवरण
  • पीडितको नाम:पाल्साङ लामा / सागर
  • जन्म मिति:
  • साल:2030
  • महिना:02
  • गते:02
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:होक्सेवजार
  • वार्ड नं.:5
  • टोल:भँगेरी टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:होक्सेवजार
  • वार्ड नं.:5
  • टोल:भँगेरी टोल
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामधनबहादुर तामाङ
  • आमाको नाम:माइली तामाङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कुमारी लामा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • गाउ छोडेर बनेपा कोठामा बसेको
  • मिति 2056-07-01
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • कहिलेकाँही घरमा जाने गरेको। बच्चाहरुलार्इ बनेपामा डेरामा राखी आफू सिन्धुपाल्चोकको एक सरकारी कार्यालयमा कार्यरत।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2056-02-02
  • समय:00:08:00 AM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:31
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2056-02-07
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • सर्वोच्च अदालत
  • उनको भनाइहोक्से गाविस-५ घर भइ काठमाडौमा ट्याक्सी चलाउँदै आएका २७ वर्षका पाल्साङ लामालाई बागवजारबाट हिड्दै गर्दा २०५६ जेठ २ गते गिरफ्तार गरी प्रहरीले बेपत्ता पारे। पीडितलाई बेपत्ता भनाएको बारे निर्मला फुर्कोटी र जगत लामाले २०५६ जेठ ७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षिकरणको रिट दर्ता गराएकोमा २०५६ जेठ १० मा कारण देखाउ आदेश जारी भइ प्रहरीले गिरफ्तार नै नगरेको प्रतिउतर दियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री