1999-05-09 - incident - Sindhuli district २०५६-०१-२६ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-01036 अभिलेखालय सि. नं.: NCA-01036
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्यु)
- कम्प्युटर अ. नं.6371
- अ. नं.29
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:महादेवस्थान
- वार्ड नं.:4
- टोलको नाम:देउजोर
- पीडित विवरण
- पीडितको नाम:सुभाष राई
- जन्म मिति:
- साल:2032
- महिना:09
- गते:04
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:भीमेश्वर
- वार्ड नं.:4
- टोल:टारी
- अस्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:मझुवा
- वार्ड नं.:5
- टोल:निगुली
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामश्री जनज्योति उच्च मा वि खुर्कोट
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नाममोहनबहादुर राई
- आमाको नाम:सीता राई
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मीना राई
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-01-26
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:महादेवस्थान
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- पार्टीले के गर्यो थाहा भएन।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भिमेश्वर गाविस- ४ निवासी २४ वर्षीय सुभाष राईको ०५६ वैशाख २६ गते दिउँसो महादेवस्थान- ४ देउजोरमा सुरक्षाफौजलाई लक्षित गरि विद्युतीय धराप थाप्दै गर्दा अचानक विस्फोट भई मृत्यु भयो।