1999-05-06 - incident - Sindhuli district २०५६-०१-२३ - घटना - सिन्धुली जिल्ला
Archive ref no: NCA-01031 अभिलेखालय सि. नं.: NCA-01031
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.10509
- अ. नं.170
- घटना भएको जिल्ला:सिन्धुली
- गाविस:कपिलाकोट
- वार्ड नं.:3
- टोलको नाम:रातमाटे जंगल
- पीडित विवरण
- पीडितको नाम:शोभा सिंह घलान
- जन्म मिति:
- साल:2006
- महिना:04
- गते:02
- उमेर:50
- स्थायी ठेगाना:
- जिल्ला:सिन्धुली
- गाविस:कपिलाकोट
- वार्ड नं.:3
- टोल:रातमाटे
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:घलान
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:कार्यकर्ता
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नाममैत सिंह घलान
- आमाको नाम:सुनीमाया घलान
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुकुमाया
- छोराको संख्या:3
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-01-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सिन्धुली
- गाविस:कपिलाकोट
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको।
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सेनाले डढाएर पुरेको। काज कृया नगरेको।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कपिलाकोट गाविस- ३ की ५० बर्षिया शोभा सिंह घलानलाई ०५६ बैशाख २३ गते सुरक्षाकर्मीले घरबाटै गिरफ्तार गरी सोही ठाउँको रातमाटे जंगलमा लगी माओवादीको आरोपमा गोली हानी हत्या गरे।