1999-04-17 - incident - Rukum district २०५६-०१-०४ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-00994 अभिलेखालय सि. नं.: NCA-00994
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.354
- अ. नं.7
- घटना भएको जिल्ला:रुकुम
- गाविस:पोखरा
- वार्ड नं.:3
- टोलको नाम:गजुल पुल
- पीडित विवरण
- पीडितको नाम:बुद्ध नगरकोटी
- जन्म मिति:
- साल:2034
- महिना:01
- गते:03
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:गुण्डु
- वार्ड नं.:4
- टोल:लोकन्थली
- अस्थायी ठेगाना:
- जिल्ला:भक्तपुर
- गाविस:गुण्डु
- वार्ड नं.:4
- टोल:लोकन्थली
- लिङ्ग:पुरुष
- थर:नगरकोटी
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नाममध्य क्षेत्र दंगा नियन्त्रण प्रहरी गणमा दरवन्दी काजमा रुकुम
- पद:प्रहरी जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममिनबहादुर नगरकोटी
- आमाको नाम:सुन्तली नगरकोटी
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:विमला नगरकोटी
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-01-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:पोखरा
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भेरी अञ्चल अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- दधिकोट गाविसको चरखण्डी घार
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुण्डु गाविस-४ घर भई नेपाल प्रहरीमा कार्यरत प्रहरी जवान २२ वर्षीय बुद्ध नगरकोटीको ०५६ वैशाख ४ गते रुकुम जिल्लाको गजुलपुलमा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भयो।