1999-04-14 - incident - Tanahun district २०५६-०१-०१ - घटना - तनहुँ जिल्ला
Archive ref no: NCA-00984 अभिलेखालय सि. नं.: NCA-00984
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1074
- अ. नं.1
- घटना भएको जिल्ला:तनहुँ
- गाविस:वरभञ्ज्याङ
- वार्ड नं.:7
- टोलको नाम:नगनागीनी
- पीडित विवरण
- पीडितको नाम:श्रीराम घिमिरे
- जन्म मिति:
- साल:2023
- महिना:04
- गते:27
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:तनहुँ
- गाविस:खैरेनीटार
- वार्ड नं.:8
- टोल:खैरेनीटार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घिमिरे
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामअखिल क्रात्तिकारी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी निकट अनेरास्वियु क्रान्तिकारी , अध्यक्ष
- बाबुको नामनिलकण्ठ घिमिरे
- आमाको नाम:जमुना घिमिरे
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सर्वदा घिमिरे
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2056-01-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:तनहुँ
- गाविस:वरभञ्ज्याङ
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:सर्वदा घिमिरे
- पद
- कार्यालय
- उनको भनाइखैरेनीटार गाविस-८ निवासी अनेरास्ववियु क्रान्तिकारिका जिल्ला अध्यक्ष श्रीराम अधिकारीलाई ०५६ वैशाख १ गते बरभञ्ज्याङ् गाविस-७ नागनागिनाबाट गएको दङ्गा प्रहरीले सोही ठाँउबाट गरी बेपत्ता पारेको छ। उनको अवस्था हाल सम्म पनि अज्ञात छ।