1999-04-12 - incident - Dhading district २०५५-१२-२९ - घटना - धादिङ जिल्ला

Archive ref no: NCA-00976 अभिलेखालय सि. नं.: NCA-00976

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11285
  • अ. नं.180
  • घटना भएको जिल्ला:धादिङ
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:7
  • टोलको नाम:वानेचौर
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:2000
  • महिना:01
  • गते:03
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:सेमजोङ
  • वार्ड नं.:8
  • टोल:सेमजोङ गाविस
  • अस्थायी ठेगाना:
  • जिल्ला:धादिङ
  • गाविस:नखुलेको
  • वार्ड नं.:8
  • टोल:सेमजोङ गाविस-८
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, सदस्य
  • बाबुको नामदलसिं गुरुङ
  • आमाको नाम:मैयाँ गुरुङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमिसा गुरुङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-12-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धादिङ
  • गाविस:कटुञ्जे
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • धादिङबेसी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सेमजोङ गाविस-८ का धनबहादुर तमाङलाई ०५५ चैत २९ गते प्रहरीले घरबाट पक्रेर सदरमुकाम तर्फ लाँदै गर्दा कटुञ्जे गाविसमा पुगेपछि कुटपिट गरि हत्या गरे। पीडित त्यतिवेलाको अवस्थामा आउँ परेर विरामी परेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री