1999-04-11 - incident - Jajarkot district २०५५-१२-२८ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-00975 अभिलेखालय सि. नं.: NCA-00975

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.11054
  • अ. नं.401
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:4
  • टोलको नाम:खलचौर
  • पीडित विवरण
  • पीडितको नाम:भूपलाल गौतम
  • जन्म मिति:
  • साल:2030
  • महिना:07
  • गते:13
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:डाँडागाउँ
  • वार्ड नं.:5
  • टोल:डाँडागाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गौतम
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशिबलाल गौतम
  • आमाको नाम:पार्वती गौतम
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2055-12-28
  • समय:10:00:00 AM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:लहँ
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइजिल्ला डाँडागाउँ गाविस- ५ डाँडागाउँ बस्ने २४ वर्षीय भूपलाल गौतमलाई २०५५ चैत २८ गते इलाका प्रहरी कार्यालय लह खालचौर प्रहरीचौकीबाट खटिआएको प्रहरी गस्ती टोलीले माओवादीको आरोपमा घरमै रहेको अवस्थाबाट गिरफ्तार गरी चौकीबाट बेपत्ता पारेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री